बिहिबार, जेष्ठ १५, २०७७

कुखुराको सुली देख्दा हाँस्ने ? (म्यूजिक भीडियो)


  • E-pari news
  • बुधबार, पुस २, २०७६

इपरी सम्वाददाता, बागलुङ ।
बागलुङका दुर्गा विरहीले ‘कुखुराको सुली’ नामको म्युजिक भीडियो बजारमा ल्याएका छन् ।

आत्म विश्वास फिल्म्सको प्रस्तुति रहेको म्यूजिक भीडियोमा दुर्गा विरही र शान्ति श्री परियारले स्वर दिएका छन् ।

शब्द/संगीत दुर्गा विरहीको रहेको छ भने भीडियोको मिक्सिङ कुमार राना र रेकर्डिङ मिना रानाले गरेका छन् ।
(म्यूजिक भीडियो)

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]