बिहिबार, जेष्ठ १५, २०७७

दिप्लभ खाती र राजेश विश्वकर्माको ‘हे बरै’ (म्यूजिक भीडियो)


  • E-pari news
  • शनिबार, चैत्र १, २०७६

बागलुङ ।
बागलुङका नवगायक दिप्लभ खाती र राजेश विश्वकर्माको ‘हे बरै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ बोहोरागाउँका खाती र वडा नम्बर ४ झिम्पाका विश्वकर्माले लामो समयको प्रयासमा ‘हे बरै’ गीत बजारमा ल्याएका हुन् ।

गायक खातीको शब्द लयमा रहेको उक्त गीतमा आफै खाती, गायक विश्वकर्मा र सुगम शेर्पाले स्वर दिनु  भएको छ । ।
गीतमा स्यानी श्रीयासी, बिमा अनुरागी र पदम नेपालको कोरस स्वरमा साथ दिएका छन् भने युवराज भण्डारी, एशिका क्षेत्री, प्रकाश आले, चन्द्रमा पाण्डे र यम बिन्दसले अभिनय गर्नु भएको छ ।।

गीतको छायाङ्कन सरोज अधिकारीले गर्नु भएको छ । गीत गायक इश्वर सिंहको युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]