आइतवार, जेष्ठ ११, २०७७

प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण


  • E-pari news
  • बिहिबार, बैशाख २५, २०७७

काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।

उहाँले २५६४औँ बुद्धजयन्तीका अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो । सोही अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]