बिहिबार, जेष्ठ १५, २०७७

लकडाउनमा हेरौँ कालिका मन्दिर (फोटो फिचर)


  • E-pari news
  • शनिबार, जेष्ठ ३, २०७७

बागलुङ ।
मुलुक लकडाउन (बन्दाबन्दी) भएको आज ठ्याक्कै ५४ दिन पुग्यो ।

कोभिड–१९को मार विश्वभरी परिरहेको छ, त्यसकारण बागलुङमा रहेको कालिका मन्दिरमा नपर्ने कुरै भएन ।

जुन दिनदेखि लकडाउन सुरु भयो त्यस दिनदेखिनै कालिका मन्दिर पनि सुनशान बनिरहेको छ ।

पूजाआज गर्न आजकल कोही आउँदैनन् । भक्तजनहरु लगायत मानिसहरुको भीड छैन ।

दैनिक जसो भीडनै बनिरहने कालिका मन्दिर अहिले बिल्कुल सुनशान छ । मन्दिरमा सरसफाई गर्नेहरु बाहेक देखिदैन । सुनशान हुँदाको बखत देखिएको कालिका मन्दिर हेरौँ तस्वीरमा ।
तस्वीर : विजय राना ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]