आइतवार, जेष्ठ ११, २०७७

तस्वीरमा विश्व (फोटा फिचर)


  • E-pari news
  • मङ्लबार, जेष्ठ ६, २०७७

बागलुङ ।
विश्व अझै पनि कोरोना भाईरसको त्रासमा छ ।

अहिले यसको ज्यादा प्रभाव नेपाल, भारत, पाकिस्तान लगायतका देशमा परिरहेको छ ।

यसले विश्वमा बहुआयामिक असर छाडिरहेको छ ।

मानिसहरुले के गरिरहेको छन् ? केही तस्वीर हेरौँ ।

लण्डनमा रहेको पोखरीमा पौडी खेल्दै एक जोडी । त्यहाँ कोभिड–१९को त्रास रहेकै समयमा पनि पौडी खेल्न अनुमति दिईएको थियो ।

तस्वीर : टोल्गा एक्मेन/एएफपी

सुनसान साईप्रसको पर्यटकीय ठाउँ आईयानापा । यो समय पर्यटनको लागि उपर्युक्त समय भए पनि कोरोना भाईरसका कारण सुनसान बनेको छ । लकडाउनका कारण त्यहाँका रिसोर्ट, होटल, नाईट क्लव बन्द अवस्थामा रहेका छन् । 

तस्वीर  : एपी

कोरोना भाईरसबाट बँच्नको लागि माक्स लगाएर आन्दोलनमा होमिएका चिलिका विपन्न वर्ग । उनीहरुले सरकारले खानामा सहायाता गर्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । 

तस्वीर : एपी

जापानको टोकियोमा रहेको पसलमा सामान किन्न पुगेका मानिसहरु । जापानका प्रधानमन्त्रीले देशका धेरै क्षेत्रमा लगाईएको संकटकाल हटेको घोषणा गरेका छन् ।

न्यूजल्याण्डको आकाशमाथि देखिएको दुई सप्तरङ्गी ।
तस्वीर : छिन्हुवा

जाजरकोट–डोल्पा सडकखण्डको रुकुम–पश्चिम आठवीसकोट नगरपालिका–११ चिसापानीकी १० बर्षीया चेतना पुन गिट्टी कुट्दै । आमाले अर्को विबाह गरेर अकैसँग गएपछि आमा बिहीन बनेकी चेतना गिट्टी कुटेर जीवन निर्वाह गदै आएकी छिन् ।

तस्वीर : हेमन्त केसी/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]