आइतवार, जेष्ठ १८, २०७७

आइतवार, जेष्ठ ११, २०७७

–अर्जुन शर्मा, बागलुङ । जब मेरो अनुहार कालो देखिन्छ तब म धोती कहलाउछु के मधेसी हुनु नराम्रो हो ? या त दमै कामी जस्तो ..रे के दमै, कामीहरु मान्छे...

कालो रङको कथा (कविता)

शनिबार, बैशाख २७, २०७७

–लक्षीराम आचार्य  नालायक बरु मेरो शिर छिनालेर लैजा दिन सक्दैन मेरा हिमालहरु बरु मेरो मुटु, कलेजो लैजा तर सुम्पिन तयार छैन म ब्रह्मदेव, प्यराताल, लालबोझी सुस्ताहरु । बरु लैजा टुक्राटुक्रा पारी मेरा...

फिर्ता गरा लिम्पियाधुरा, बरु मेरो बलि चडाईदेऊ (कविता)

बिहिबार, बैशाख २५, २०७७

–निभा शाह । रेबिज लागेको लालसत्ता माक्सको टोपी लाएर पूँजीवाद र फाँसीवाद चलाउछ । कुकुरले त मालिकको चप्पल होईन तलुवा चाट्छ । यी लाल जुडासहरु मालिकको चप्पल चाट्न एक आपसमा कुस्ती खेलछन यि...

छेपारा (कविता)

मङ्लबार, बैशाख १६, २०७७

– निभा शाह संसद् भवन नाटक भवन हो यहाँ कहिल्यै रामलीला चल्छ यहाँ कहिल्यै रासलीला चल्छ रामलीला र रासलीलाको फ्युजन यहाँ सधैँ लक्ष्मी–लीला चल्छ । जब यहाँ रामलीला चल्छ सांसदहरू सेल्फी अपहरणमा...

लाल पानी–ट्याङ्की (कविता)

बुधबार, फाल्गुन ७, २०७६

सचिन्द्र श्रेष्ठ १.रोएको देश लज्जास्पद दुनिया कहिलेसम्म २.भक्कानिएर हृदय छिया छिया स्तब्ध समय ३.उत्सर्ग सीमा चिमोटीएको मन लिलामि पन ४.कछुवा गति विकासको विगुल एक्यबद्धता ५.समीकरण पार्टी राज्य जनता बदर भयो ६.आशाको दियो बहुलाएको देश मजाक नेता ७.खडेरी ऋतु अबूझ राजनीती घृणित खेल ८.पसिना बेच्दै उजाड मरुभूमि श्रमको मूल्य ९.गरम...

सचिन्द्रका २० हाइकु

बुधबार, माघ २२, २०७६

–भरत बागलुङे “सन् ९६ को गद्दार ।” हरिभक्त कामरेड लाक्पाको रेष्टुराँबाट बाहिरिंदै गर्दा अनायसै फुस्फुसाउ“छ । सम्भबत हरिभक्त अझै अलमलमा छ, मेरो घोषणाको आशय नबुझी म...

गद्दार (२) (कथा)

बुधबार, माघ १५, २०७६

–भरत बागलुङे  वितेका केहि महिना यता एकाएक परिवर्तन भएको श्रीमान विमलको सामु उभिएर श्रीमती उर्सुलाले खुईय सुस्केरा फेरि एकपटक र एक टक हेरिरही श्रीमान विमलको...

आइमाई (कथा)

आइतवार, माघ १२, २०७६

–अमृत घर्ती मगर कृषि प्रधान देश जहाँ झुलिरहेछ आश्वासनहरु जहाँ फष्टाईरहेछन् भ्रष्टचारहरु । हरियाली हुनेमा अन्धकार छ, जताततै काला बजारीले निर्यात हुनेमा आयात छ, बेरोजगारीको प्रोत्साहन पाउनेमा भुक्तान पर्खिनु परिरहेछ किसानहरु । चारैतिर निराशा मौलाईरहेछ, निर्यात हुँदैछ युवा र युवतीहरुको जुन देशमा जन्मेर त्यही देशमा हुर्कन...

विडम्बना (कविता)

शनिबार, माघ ११, २०७६

–सरोज सङ्गम रावल १) यदि कालसँग, मितेरी लगाए भने के गछ्र्यौ ? म बन्द बाकसमा,फर्केर आएं भने के गछ्र्यौ ? भोली कसले देख्या छ,आपत आईलाग्छ की, पानी जस्तै...

चार मुक्तक

बिहिबार, माघ ९, २०७६

–भरत बागलुङे पग्लनुको निरन्तरतामा कति पग्लनुपर्छ ? चिप्लनुको क्रमभङ्गता कुन बिन्दुमा टुङ्गिन्छ ? सन्निपात जस्ता यूगिन दाशताका घिनलाग्दा माखेसाङ्लामा मच्चिदै र अभावले सृजना गरेका आर्तपूर्ण मालसिरीहरु सुन्दै एउटा युग समाप्त भयो सुखका अरिङ्गाल समात्न कहिले उकाली...

यक्ष प्रश्न–२ (कविता)

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]